खो–खो विश्वकप पुरुषतर्फ नेपाल आज ब्राजिलसँग खेल्दै

काठमाण्डा- खो–खो विश्वकपको पुरुषतर्फ नेपालले बुधवार आफ्नो तेस्रो खेल ब्राजिलसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार भुटानसँग खेल्नेछ । खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीको सहभागिता छ । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार/चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुषको समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा…