आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट आजदेखि हुँदै

काठमाण्डु–आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ । नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताएकी छन् । प्रतियोगिता शुरु हुनुभन्दा एकदिन अघि शनिबार प्रि–म्याच कन्फेरेन्समा उनले…