महिला टी-२० विश्वकप आजदेखि

काठमाण्डु - आईसीसी टी–२० महिला विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो पटक १२ राष्ट्रले सहभागिता जनाउँदै छन्। उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति सवा ९ बजे सुरु हुनेछ। सन् २००९ बाट सुरु भएको विश्वकपको सन् २०१० मा भएको दोस्रो र सन् २०१४ मा भएको सुरुआती तीन संस्करणमा ८ राष्ट्रको मात्र सहभागीता…