काठमाण्डु - फिफा विश्वकप २०२६ मा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा जितसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अक भएको छ र समूह केको शीर्ष स्थानमा रहेको छ। सोही समूहमा रहेको पोर्चुगलको चार, कंगोको एक र उज्वेकिस्तानको शुन्य…