यू-१९ महिला प्रिमियर कपमा नेपालद्वारा कतार पराजित

काठमाण्डु- एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालकी साबित्री धामीले सर्वाधिक ५२ रन जोडिन्। जवाफमा कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । नेपालकी रचना चौधरी र…