इङ्लिस प्रिमियर लिग चेल्सीको रोमाञ्चक जित

काठमाण्डु-चेल्सीले इङ्लिस प्रिमियर लिगमा घरेलु टोली लेस्टर सिटीलाई चेल्सीले २–१ ले पराजित गरेको छ । उसकै मैदानमा चेल्सीले रोमाञ्जक जित हासिल गरेको हो । सिटीलाई पराजित गरेसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट चेल्सीको २२ अंक भएको छ । पराजित लेस्टर समान खेलबाट १० अंकका साथ १७औं स्थानमा छ । त्यस्तै शनिबार राति…