काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर खरिद बिक्रीमा नेताहरूले पैसा खाएकाले छानबिन हुनुपर्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए ? भन्दै छानबिनका हुनुपर्ने बताएका हुन् । स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल…