काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिद–बिक्रीमा भएको अनियमितता रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट संघर्ष गर्न आह्नान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले छानबिन समिति बनायो भनेर ढुक्क हुने अवस्था नरहेको भन्दै सचेत गराए । उनले राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाई कसैले पनि…