काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठकमा नेता राजेन्द्र महतो सहभागी नहुने भएका छन् । आज बस्न लागको लोसपाको केन्द्रीय कार्य समितिको बैठकमा महतोले सहभागी नहुने भएका हुन् । आज बस्ने बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल हुनेछ । नेता महतोले पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र…