एमालेले जनताका समस्या सुनेर समाधान गर्छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या सुनेर समाधान गर्ने पार्टी एमाले भएको बताएका छन् । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुनेर समाधान गर्ने पार्टी एमाले भएको बताए । समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि…