काठमाण्डु – जनमत पार्टीले आज शुक्रबारदेखि वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्दैछ । केन्द्रीय सचिवालयको निर्णयअनुसार वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेर सोहीअनुसार कार्यान्वयन गर्न पार्टी अध्यक्ष सीके राउतले मातहतको कमिटीलाई निर्देशन दिएका छन् । जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा अधिवेशनहरू पूरा गर्न निर्देशन दिएको छ । माघ १५ देखि…