रविको निष्कर्ष- रास्वपामा राम्रा मान्छे आउन नदिने काेसिस पार्टीकै साथीहरूबाट भयाे

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्रैका साथीहरूबाट राम्रा मान्छेलाई रास्वपामा आउन नदिने कोसिस भइरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रतिवेदन पेश गर्दै नयाँ र योग्य व्यक्तिहरू पार्टीभित्र आउँदा आफूले टिकट नपाउने मनशायले उक्त प्रयास भइरहेको बताएका हुन् । उनले पार्टी स्थापनाको छोटो अवधिमा देखिएको…