एमालेले सुरु गरेको विकास गठबन्धन सरकार बनेपछि समाप्त भयो : अध्यक्ष ओली

अछाम – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीबाहेक अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् । मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा अछाम सदरमुकामको मंगलसेनमा आयोजित जनसभामा ओलीले अन्य पार्टीले बितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताए । ‘अब देख्नुभएन सबै पार्टीको हबिगत ?’ ओलीले भने, ‘बितण्डा मच्चाउन…