कांग्रेसले काम गर्छ, नयाँ दलहरू हराएर जान्छन् : डा. महत

नुवाकोट – नेपाली कांग्रेस तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् । दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरूमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे । ‘गोल्फू…