राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो : सचिव बस्नेत

काठमाण्डु – नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेको बताएका छन् । भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले…