ट्रम्पले रूससँग शान्ति सम्झौता गर्न खाेज्दा किन डराउँदैछन् युरोपेली नेताहरू ?

काठमाण्डु -  फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मंगलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरूसँगै हुनुपर्ने’ बताएका छन् । “हामी युक्रेनमा बलियो र स्थायी शान्ति चाहन्छौँ । यो हासिल गर्न रुसले आफ्नो आक्रमण अन्त्य गर्नुपर्दछ र यो युक्रेनीहरूका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरूसँगै हुनुपर्दछ”, म्याक्रोनले सामाजिक सञ्जाल एक्समा…