काठमाण्डु – भारतको उडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्केर कक्षा लिन अपिल गरेको छ । सोमबार एक अपिल जारी गर्दै रजिस्ट्रारले क्याम्पस छाडिसकेका र छाड्ने योजनामा रहेका नेपाली विद्यार्थीलाई कक्षा सुरु गर्न अपिल गरिएको छ । अपिलमा भनिएको छ, ‘क्याम्पस छोडिसकेका वा छोड्ने योजना बनाइरहेका हाम्रा सम्पूर्ण नेपाली…