काठमाण्डु- युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन । यसअघि युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलगले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए । तर, युक्रेनले आफ्नो तर्फबाट कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने जानकारी दिएको छ । रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले रुसी अधिकारीहरूसँग…