हलेसी आगलागी अपडेट : तीन घर ध्वस्त, करोडौंको क्षति

काठमाण्डु- खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त भएको छ । आगलागीबाट करोडौँको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा हार्डवेयर पसलबाट आगलागी सुरू भएको थियो । आगो तीव्र रूपमा फैलिँदै जाँदा छिमेकी कैलाश राई र प्रकाशचन्द्र गिरीका घर समेत जलेर नष्ट…