प्रधानमन्त्री विरुद्धको अवहेलना मुद्दामा कारण पेश गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले कारण पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आईतबार मुद्दाको प्रारिम्भक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले माघ २९ गते प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेकोमा आईतबार…