राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

कतार – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको…