काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीले पार्टीको सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित नागरिकको उद्धार गर्दै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने तथा उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन कार्यकर्तालाई निर्देशन दिएकी छिन्। ‘भूकम्पबाट प्रभावित नागरिकलाई…