कांग्रेस एकढिक्का छ : सभापति देउवा

बागलुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एकढिक्का रहेको बताएका छन् । बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको बताए । पार्टीमा आएका छिटपुट गुनासा सम्बोधन हुने उनले बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् । ‘संविधानका विषयमा गुनासा छन् तर…