कोशी सरकारमा गठबन्धनका सबै दललाई सहभागी हुन नदिने एमालेको अडान

काठमाण्डु – नेकपा एमालेको समर्थनमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारबारे छलफल अगाडि बढाएका छन् । प्रमुख सत्ता सहयात्री एमालेसँग छलफल गर्दा मुख्यमन्त्री कार्कीले केन्द्रीय सत्ता गठबन्धनका सबै दललाई सरकारमा सहभागी गराउन नपाउने भएका छन् । गठबन्धनका सबै दल सरकारमा सहभागी हुने भए एमालेले सरकारमा नरहने अडान लिएको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…