काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय देखिएका चुनौती सामना गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा शनिबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष नेपालले फरक दर्शन र विचार भए पनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताए । ‘हाम्रो देशको विशेषता भनेको…