काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले विजयादशमीमा राष्ट्रपति रामचन्द्र पौडेलको हातको टीका बहिष्कार गर्न आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले जघन्य अपराधीलाई सेटिङमा कैदमाफी दिएको आरोप लगाउँदै टीका बहिष्कार गर्न सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक आह्वान गरे । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका…