भारतलाई रूससँगको दोस्ती महँगो पर्‍यो !

काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अगस्ट अर्थात् शुक्रबारदेखि भारतमाथि २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन् । यसको अर्थ भारतबाट अमेरिका जाने सबै सामानमा अब २५ प्रतिशत आयात शुल्क लाग्नेछ । भारतले रूसबाट तेल र सैनिक उपकरण किनेको कुरालाई औंल्याउँदै ट्रम्पले २५ प्रतिशतभन्दा बढी शुल्क लगाउने घोषणा गरेका हुन् । रिपब्लिकन राष्ट्रपति…