काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक रेशम चौधरीले रञ्जिताले कार्यबाहक अध्यक्ष विधानविपरीत तोकेको बताएका छन् । बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यबाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकी सिधै तोकेको भन्दै रञ्जिताले यसबारे केन्द्रीय कमिटीको बैठक बोलाएर स्पष्टीकरण दिनुपर्ने बताए । उनले भने, ‘रञ्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टीकरण…