चञ्चला राजद्वारा लिखित मिथिला विवाह परम्परा सम्बन्धी पुस्तक विमोचन

वीरगञ्ज – मिथिला क्षेत्रमा विवाह संस्कारको एउटा आफ्नै संस्कृति र पहिचान छ । ४ दिनसम्म चल्ने विवाह परम्परालाई लिपिबद्ध गर्दै लेखिएको पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’को वीरगञ्जमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको छ । पूर्वमन्त्री लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा पुस्तकको विमोचन गरिएको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधित गर्दै पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे…