सुनको मूल्य तोलामा साढे ११ हजारले घट्यो

काठमाण्डु - साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ । तिहार बिदाअघि कात्तिक…