काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् । सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् । उनीहरुसँग आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बालेनको भनाइ छ । मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता…