सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ । अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले सबै तयारी पूरा भइसकेको जानकारी दिए । सुर्खेतको सिटी हलमा प्रथम प्रदेश अधिवेशन हुने र अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा उनले भने, ‘अधिवेशनको सबै तयारी…