चीन भ्रमण आशा गरे भन्दा पनि धेरै सफल भयो : प्रधानमन्त्री प्रचण्ड

चीन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरे भन्दा पनि धेरै सफल भएको बताएका छन् । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा…