एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन कार्यक्रम संशोधन, मतदान भोलि

काठमाण्डु – नेकपा एमाले बागमती प्रदेशको निर्वाचन कार्यक्रम संशोधन भएको छ । संशोधित कार्यक्रमअनुसार मतदान भोलि शुक्रबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । आज बिहीबार राति ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी रहेकाले निर्वाचन कार्यक्रम संशोधन गरिएको जनाइएको छ । साँझ ९…