काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेको भन्दै नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोलि आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गतेभित्र गठन गर्ने भनिएको समिति नबनाएको विषयमा हिसाबकिताब हुने जनाएका छन् । शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भोलि असोज…