दिनदहाडै मान्छे मार्नेलाई आममाफी, रास्वपाले राष्ट्रपतिलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा रास्वपाले राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालगञ्जका चेतन मानन्धरलाई दिनदहाडै…