काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको प्रगति विवरण प्रस्तुत गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री थापाले प्रगति विवरण प्रस्तुत गरेका छन् । महामन्त्री थापाले अघिल्लो बैठकमा गरेका निर्णयहरू कार्यान्वयनको अवस्थासहित आगामी कार्ययोजनाबारे बैठकलाई जानकारी गराएका छन् । यसअघिको बैठकले भदौ १५ गतेभित्र विभाग बनाउने निर्णय गरेकोमा अहिलेसम्म…