काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मित्रराष्ट्रको राजकीय भ्रमणका लागि आज चीन पुगेका छन्। चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। प्रधानमन्त्री…