काठमाण्डु- त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शुक्रबार नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल २० रनले पराजित भयो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा शनिबार नेपाल र थाइल्यान्ड, आइतबार नेदरल्यान्ड्स र नेपाल,…