शिक्षा विधेयक ल्याउन सक्दिनँ भन्ने लाग्यो भने मन्त्री पदमा बस्दिनँ : मन्त्री भट्टराई

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसद्बाट पारित गर्न नसके पदबाट राजीनामा दिने बताएकी छन् । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन् । शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विद्यालय शिक्षा…