बंगलादेशका प्रधानमन्त्रीको सपथमा परराष्ट्रमन्त्री शर्माले भाग लिने

काठमाण्डु- बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार ढाका जाँदैछन् । बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तारिक रहमान प्रधानमन्त्री पदको सपथ लिँदैछन् । सपथ ग्रहण मंगलबार हुनेछ । बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । रहमान पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा हुन् ।…