अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर

दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन् । त्यस क्रममा उनले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर…