कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको छ : शर्मा

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पुरानो इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको बताएका छन् । बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बदलिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए । उनले भने, ‘हामी गर्व गर्छै पुरानो कांग्रेसले गरेको विषय…