काठमाण्डु - एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा फसेको बताएका छन् । उनले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको टिप्पणी गरेका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गदै बिहीबार उनले जसरी अहिले आममतदाताको आफूहरुसहित स्थापित राजनीतिक दल र नेताहरुप्रति प्रश्न छन् त्यसैगरि आफ्ना पनि केही प्रश्नहरु रहेको उल्लेख गरेका…