काठमाण्डु– नेपाली कांग्रेसले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन (२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो । कांग्रेसले आजमधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ । प्रतिज्ञा पत्रमा कांग्रेसले ५ वर्षमा पार्टीले…