काठमाण्डु – फागुन २१ गते हुने निर्वाचनको लागि सोमबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोमबार काठमाण्डु क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो कार्यक्रममा पत्रकारहरूसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको बताउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए । उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य…