मधेस प्रदेशः जनमतले बिना विभागीय दुई मन्त्रीलाई फिर्ता बोलायो

काठमाण्डु- मधेस प्रदेश सरकारबाट जनमत पार्टीले एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय बनाइएका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् । जेठ ९ मा मुख्यमन्त्री यादवले जनमतका कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई…