काठमाण्डु - प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।आज दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । तर, ढिला गरी प्रतिनिधिसभाको बैठक सुरु भएको हो । बैठक सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त बैठकपछि एमालेले पार्टी संसदीय दलको बैठक…