प्रतिनिधिसभाकाे बैठक आज बस्दै :एमालेले चल्न देला?

काठमाण्डु - प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमालेका कारण आइतबार स्थगित प्रतिनिधिसभाको बैठक आज (सोमबार) का लागि तय गरिएको हाे। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिनेछन्। जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…