काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले गत सोमबार व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति…